प्रम दाहालसँग अमेरिकी सिनेटरले भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीले भेटवार्ता गर्दै । तस्बिर: प्रदीपराज वन्त